३ कार्तिक २०८३, मंगलबार

कागबेनीमा पिण्डदान गर्नेको घुइँचो

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी, ७ चैत । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीमा औँसी तिथि पारेर मंगलबार बिहान दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न लागेका भक्तजनहरुको घुइँचो । मृत्यु तिथि नखुलेका आफन्तको नाममा कागबेनीमा चैत कृष्ण औँसी र सोह्र श्राद्धको समयमा पिण्ड दान गरेमा उनीहरुले मुक्ती पाउने हिन्दु धर्मावलम्बीहरुको विश्वास छ । तस्वीरः सन्तोष गौतम/रासस