बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

तनहुँ-१ मा वैशाख १० गते उपनिर्वाचन हुने

दैनिक नेपाल २०७९ चैत ६ गते १७:१३

काठमाडौं, ६ चैत । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा बैशाख १० गते उपनिर्वाचन हुने भएको छ ।

रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित