२ कार्तिक २०८३, सोमबार

उपराष्ट्रपति यादवलाई एमाले अध्यक्ष ओलीले दिए बधाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाइृ तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

अध्यक्ष ओलीले सोबार बिहान पद तथा गोपनियताको सपथ लिएका यादवलाई बधाई दिएका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए। यादव चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए ।