२ कार्तिक २०८३, सोमबार

निवर्तमान उपराष्ट्रपति पुनको बिदाइ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको बिदाइ गरिएको छ ।

सोमबार राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा पुनको बिदाइ गरिएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ले पुन लाई उपहारस्वरूप आँखीझ्याल उपहार दिएका थिए ।

सोही कार्यक्रममा नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई सपथसमेत गराइएको थियो ।