२ कार्तिक २०८३, सोमबार

मन्त्रिपरिषद्को निर्णय: पाँच डीआइजीलाई एआइजीमा बढुवा गर्ने, को–को परे बढुवामा ?

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । मन्त्रिपरिषद् बैठकले पाँचजना नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद्ले पाँच जना डीआइजीलाई बढुवा गर्ने निर्णय गरेको हो ।

बढुवा हुनेहरुमा वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य रहेका छन् ।