काठमाडौं, ५ चैत । काठमाडौंस्थित शंकरदेव क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा फर्जी मत खसाल्ने नेविसंघका इकाइ अध्यक्षसहित १० जना पक्राउ परेका छन् ।
मतदान चलिरहेका बेला जबरजस्ती भित्र छिरेर फर्जी मत खसालेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया