२ कार्तिक २०८३, सोमबार

विराटनगरमा प्रहरीले चलायो गोली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । विराटनगरमा प्रहरीले गोली चलाएको छ ।

कोशी प्रदेश नामांकरणको विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले गोली चलाएको हो । प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको छ ।

प्रदेश नं १ पुन: नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा प्रदर्शन भएको हो ।

निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले हवाइ फायर गर्नुका साथै अश्रृग्यास प्रहार गरेको हो । प्रदर्शनकारी पुगेका थिए ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासलगायत विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकेको छ ।