शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

स्याङ्जाको सिद्धार्थ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी

दैनिक नेपाल २०७९ चैत ५ गते १२:५१

काठमाडौं, ५ चैत । स्याङ्जाको सिद्वार्थ बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।

आज भएको निर्वाचनमा अध्यक्षमा संजोग थापा निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा कुशुम ढकाल र कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भएका छन्।

यस्तै, सदस्यहरुमा अमिशा सुनार, कविता गुरुङ, अनुपराज गौतम, अमिशा गौतम, पुष्पा कुँवर, प्रतिक्षा गोदार र स्मृति कुँवर निर्वाचित भएका छन्।

 

प्रतिक्रिया
सम्बन्धित