२ कार्तिक २०८३, सोमबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडों, ५ चैत । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजेका लागि पार्टी काकर्यालय आलोकनगरमा बस्नेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि सोमबार लिने विश्वासको मतका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।