
काठमाडौँ, ४ चैत। चलचित्र ‘पशुपति प्रसाद २ ः भष्मे डन’ को छायांकन सुरु भएको छ ।
शुक्रबार पशुपति क्षेत्रमा फिल्मको शुभमुर्हूत गर्दै फिल्मको छायांकन सुरु भएको हो ।
फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् ।
४० दिनको सेडुल सहित फिल्मको छायांकन सुरु गरिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।
उनले फिल्म पशुपति वरपरका स्थानमै छायांकन हुने जानकारी दिएका छन ।











प्रतिक्रिया