२ कार्तिक २०८३, सोमबार

जनमत पार्टीकी ममता झालाई मत दिने रास्वपाको निर्णय

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झालाई मतदान गर्ने निर्णय गरेको छ ।

रास्वपाले अन्तिम समयमा झालाई मत दिने निर्णय गरेको हो ।

जनमत पार्टी नयाँ दल भएको र महिला उम्मेदवार पनि भएकाले झालाई मत दिने निष्कर्षमा पुगेको रास्वपाका नेताहरुले जानकारी दिएका छन् ।