
काठमाडौं, ३ चैत । दाङमा एक महिलाको निसास्सिएर मृत्यु भएको छ ।
दंगीशरण गाउँपालिका वडा नं ५ की ४० वर्षीया पार्वती घर्तीको निसास्सिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
कोठामा आगो लाग्दा निसास्सिएर उनको मृत्यु भएको हो ।
उनी घरमा एक्लै बस्दै आएकी थिइन् ।















प्रतिक्रिया