
काठमाडौं, ३ फागुन । उपराष्ट्रपतिका लागि जारी मतदानमा हालसम्म ५ सय ९५ मत खसेको छ ।
नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा शुक्रबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । समाचार तयार पार्दासम्म प्रदेशतर्फ ३८३ र संघतर्फ २१२ मत खसेको छ ।
दिउँसो तीन बजेसम्म मतदानको समय तोकिएको छ ।















प्रतिक्रिया