२ कार्तिक २०८३, सोमबार

बुधबार स्थिर रहेको सुनको मूल्य आज एकहजारले बढ्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

g
काठमाडौं, २ चैत । नेपाली बजारमा बिहीबार सुनको मूल्य एकैदिन एकहजारले बढेको छ ।

बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार एकहजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजावी सुन प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार तीनसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ।