१ कार्तिक २०८३, आइतबार

नेपाललाई चौथो विकेटको सफलता

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं, २ चैत । नेपाल र यूएईबीचको जारी खेलमा नेपालले चौथो विकेट लिएको छ ।

२६ ओभरको खेल हुँदा दिपेन्द्र सिंह ऐरीको बलमा यूएईले आयान अफ्जल खानलाई क्याच आउट गुमाउँदा नेपालले चौथो विकेट लिन सफल भएको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङमा जमिरहेको यूएईले रन आउटमा चुन्दङ् पोयल रिजवानलाई तेस्रो विकेटमा गुमाएको थियो ।

यो संगै नेपाल फिल्डिङमा आफ्नो लयमा फर्किएको छ ।