१ कार्तिक २०८३, आइतबार

खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री त्रिकेट मैदानमा (तस्वीरहरू)

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । काठमाडौंको कीर्तिपुरस्थित टियू मैदानमा जारी विश्वकप लिग-२ अन्तर्गतको अन्तिम खेलमा खेलाडीहरुलाई होसला बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मैदानमै पुगेका छन् ।

नेपाल र युएईबीचको खेल हेर्न र खेलाडीहरुलाई हौसला दिन प्रधानमन्त्री प्रचण्ड मैदानमै पुगेका हुन् ।