
काठमाडौं, २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्नेबारेमा निर्णय गर्न भोलि शुक्रबार बिहानका लागि बैठक बोलाएको हो ।
उपराष्ट्रपति निर्वाचन भोलि नै हुँदैछ ।















प्रतिक्रिया