
कठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गत यूएईविरुद्धको जारी खेलमा नेपालले पहिलो विकेट लिएको छ ।
नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका हुन् । ललितले ६ रन बनाएर खेलिरहेका युएईका अर्यान लाक्रालाई आउट गरे ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको ३.१ आभोरमा यूएई एक विकेट गुमाउँदै २३ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया