१ कार्तिक २०८३, आइतबार

यूएई टस जितेर ब्याटिङमा, यस्तो छ नेपालको प्लेइङ ११

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज अन्तर्गतको अन्तिम खेलमा यूएईले नेपालविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

बिहान साढे ९ बजेबाट कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा यूएईले टस जित्दै ब्याटिङ रोजेको हो ।

आज नेपालले यूएईलाई हराए सिधै विश्वकप छनोटमा स्थान बनाउनेछ । तर यूएईविरुद्धको आजको खेल हारे नामिबियाले विश्वकप छनोटमा सिधै स्थान बनाउने छ ।

यस्तो छ नेपालको प्लेइङ ११ः
रोहित पौडेल (कप्तान)
दीपेन्द्रसिंह ऐरी
आसिफ शेख (विकेटकिपर)
सोमपाल कामी
कुशल भुर्तेल
ललित राजवंशी
भीम सार्की
कुशल मल्ल
आरिफ शेख
गुलशन झा
सन्दीप लामिछाने

Image