
काठमाडौं, १ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते संसदबाट विश्वासको मत लिने भएका छन् ।
सत्ता गठबन्धनमा आवद्व दलहरुसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्डले ६ गते विश्वासको मत लिन लागेका हुन् ।
प्रचण्डले विश्वासको मतका लागि कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुसँग परामर्श गरेका थिए ।















प्रतिक्रिया