२ कार्तिक २०८३, सोमबार

नेकपा र नेकपा (माओवादी समाजवादी) बीच एकता हुँदै

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ चैत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कर्णजित बुढा अध्यक्ष रहेको नेकपा माओवादी समाजवादीबीच पार्टी एकता हुँदैछ ।

दुई पार्टीबीच आज एकता हुन लागेको हो ।