२ कार्तिक २०८३, सोमबार

राष्ट्रपतिमा पौडेलको स्वागत र भण्डारीको बिदाई हेर्नुहोस् तस्वीरमा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको बिदाइ भएको छ।

सोमबार उनको राष्ट‍्रपति निवास शीतलनिवासबाट बिदाइ गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ लिएसँगै राष्ट्रपति भण्डारीको बिदाइ गरिएको हो।

उनलाई नेपाली सेनाले २१ तोपको सलामी दिएर बिदाइ गरिएको छ। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मायाको चिनोको रूपमा आँखीझ्याल दिएका थिए।