
काठमाडौं, २९ फागुन । उपराष्ट्रपतिका उम्मेदवार जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
यादवले नेपालसँग भेटेर उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
यादवले आज अन्य पार्टीका शीर्ष नेताहरुलाई पनि भेट्दै छन् ।















प्रतिक्रिया