३० आश्विन २०८३, शुक्रबार

एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ फागुन । नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।

पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पूर्वस्वास्थ्यमन्त्री गिरीलाई प्रमुख सचेतक र महेश बर्तौलालाई सचेतक मनोनित गरेका हुन् ।

गिरी पर्वत र बर्तौला मकवानपुर–२ बाट निर्वाचित सांसद हुन् ।