
काठमाडौं, २८ फागुन । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले यादवको उम्मेदवारी खारेज गर्नुपर्ने नदेखिएको निर्णय गरेको हो ।
यादवको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी परेको थियो । यादव आफूविरूद्दको उजुरीको जवाफ दिन आइतबार बिहान निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।















प्रतिक्रिया