
काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटनामा परेको खबर प्राप्त भएको छ ।
बस फिक्कल गाउँपालिकास्थित कुइभिरमा दुर्घटना भएको बताइएको छ ।
दुर्घटनामा धेरै यात्रु हाताहात भएको आशंका गरिएको छ । विस्तृत जानकारी आउन बाँकी छ ।















प्रतिक्रिया