३० आश्विन २०८३, शुक्रबार

इटहरीका पूर्वमेयर द्वारीकलाल चौधरी एमालेमा फर्किदै

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २७ फागुन । इटहरी उप–महानगरपालिकाका पूर्वमेयर द्वारिकालाल चौधरी पुन: एमालेमा फर्किने भएका छन् ।

एमालेबाट २०७४ सालको निर्वाचनमा इटहरीको मेयर जितेर देशव्यापी चर्चा कमाएका चौधरी गत प्रदेश सभाको निर्वचनमा माओवादीबाट उम्मेदवार बनेका थिए ।

तर उनी पराजित भए । र, मौन रहँदै आएका थिए ।