
काठमाडौं, २७ फागुन । उपराष्ट्रपतिको निर्वाचनका लागि जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।
सहमति पत्रमा तीन वटै दलका अध्यक्षहरूले हस्ताक्षर गरेका छन् । मधेश केन्द्रीत तीन दलबीच कार्यगत एकता हुँदा जनता समाजवादी पार्टी भने एक्लिएको छ ।
जसपाले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइसकेको छ ।















प्रतिक्रिया