३० आश्विन २०८३, शुक्रबार

उपराष्ट्रपतिमा नागरिक उन्मुक्तिकी ममता झाले दर्ता गराइन् उम्मेदवारी

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ फागुन । सत्ता गठबन्धनले साझा उम्मेदवार तय गर्न नसकेपछि नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य ममता झाले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएकी छिन् ।

जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने शुक्रबार निर्णय गरेको थियो ।

यसअघि सत्ता गठबन्धनमै रहेको जसपाले रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराइसकेका छन् भने जसपाकै प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छिन् ।