२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको खर्च १६ हजार पाँचसय रूपैयाँ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । राष्ट्रपतिमा पराजित भएका नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले आफ्नो निर्वाचन खर्च सार्वजनिक गरेका छन् ।

नेम्वाङले निर्वाचन अवधिभर १६ हजार पाँचसय खर्चभएको विवरण निर्वाचन आयोगलाई बुझाएका हुन् ।

मतदाताहरुलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।