२ कार्तिक २०८३, सोमबार

कुटपिटबाट एक जनाको मृत्यु

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

रौटहटको ईशानाथ नगरपालिका–९ मा बस्ने २० वर्षीय गणेश यादवले कुटपिट गर्दा राजदेवी नगरपालिका–१ पथरा बस्ने २५ वर्षीय गजेन्द्र दासकोे मृत्यु भएको हो ।

जिल्लाप्रहरी कार्यालय रौतहट र प्रहरी चौकी बडहर्वाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न फरार रहेका यादवको खोजी गरिरहेको छ ।