
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्वको मुद्दाको सुनुवाई सकिएको छ ।
न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाई सकिएकोृ हो ।
सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल र ध्रुवलाल श्रेष्ठले बहस गरेका थिए ।
अदालतको आदेश भने आउन बाँकी छ । आदेश आजै आउने बताइएको छ ।















प्रतिक्रिया