२ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री प्रचण्ड र बेलायती विदेश राज्यमन्त्री ट्रेभेलियनबीच भेटवार्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतको बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनबीच भेटवार्ता भएको छ ।

नेपाल भ्रमणमा रहेकी ट्रेभेलियन प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेकी थिइन् ।

भेटमा द्विपक्षीय सम्बन्ध लगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।