
काठमाडौं, २६ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन गरेका छन् ।
बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेल शुक्रबार बिहानै पशुपति पुगेर दर्शन गरेका हुन् ।
बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै काँग्रेसका पौडेल राष्ट्रपति निर्वाचित भएका हुन् ।















प्रतिक्रिया