
काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्वको रिटको सुनुवाई आज हुँदैछ । बिहीबारका लागि तोकिएको पहिलो सुनुवाई स्थगित भएपछि आज पहिलो सुनुवाई हुन लागेको हो ।
रिटको सुनुवाई न्यायाधीस ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको छ ।
प्रचण्डले २०७६ को माघीको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका पाँचहजारको आफूले जिम्मा लिने अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मुद्दा परेको हो ।















प्रतिक्रिया