मनाङ, २६ फागुन । हिमाली जिल्ला मनाङमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण यहाँ चिसो बढेको छ भने जनजीवन कष्टकर बनेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया