२ कार्तिक २०८३, सोमबार

राष्ट्रपति निर्वाचन : हालसम्म ६ सय बढीले गरे मतदान

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । नयाँ राष्ट्रपति चयनका लागि अहिले मतदान जारी छ ।

काठमाडौंस्थित संघीय संसद भवनमा मतदान भइरहेको हो । दिउँसो साढे १२ बजेसम्म ६ सय तीन जनाले मतदान गरेका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

संघीय संसदका २६७ र प्रदेशसभाका ३३६ जना सांसदले मतदान गरेका हुन् । बिहान १० बजेदेखि शुरु भएको मतदान दिउँसो तीन बजेसम्म जारी रहनेछ ।