२ कार्तिक २०८३, सोमबार

रामचन्द्र पौडेललाई मतदान गर्ने रास्वपाको निर्णय

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार रहेका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको बैठकले पौडेललाई मतदान गर्ने निर्णय गरेको हो ।

रास्वपाका प्रतिनिधि सभामा १९ सांसद मतदाता छन् ।