
काठमाडौं, २५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा मतदान गरेको छन् ।
अध्यक्ष ओलीले संघीय संसद् भवन नयाँ बानेश्वरमा पुगेर मतदान गरेका हुन् । राष्ट्रपतिका लागि एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।
यस्तै, सत्ता गठबन्धनकोतर्फबाट नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् ।















प्रतिक्रिया