
काठमाडौं, २५ फागुन । राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी छ ।
नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान जारी रहँदा रास्वपा भने अझै टुंगोमा पुग्न नसकेको हो ।
स्रोतका अनुसार रास्वपाले नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्ने विषयमामा सहमति जुटिसकेको छ ।
अन्तिम निर्णय भने हुन बाँकी छ ।















प्रतिक्रिया