२ कार्तिक २०८३, सोमबार

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको हो । राष्ट्रपतिको निर्वाचनमा कसलाई मतदान गर्ने भन्ने निर्णय गर्न बैठक बसिरहेको हो ।

राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्बाङ उम्मेदवार छन् ।