
काठमाडौं, २४ फागुन । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र नेकपा (एमाले) नेता महेश बस्नेतबीच भेटवार्ता भएको छ ।
नेता बस्नेतलाई भेट्न मेयर बालेन बस्नेतकै निवास भक्तपुर पुगेका थिए । बालेनले बस्नेतसँगै खानासमेत खाएका थिए । भेटवार्ताका क्रममा बालेनले सहकार्य गरेर अगाडि बढ्न प्रस्ताव गरेका थिए ।
बस्नेतले पनि आफू बालेनलाई साथ र सहयोगका लागि तयार रहेको बताएका थिए ।















प्रतिक्रिया