
काठमाडौं, २३ फागुन । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७८ मा वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
मंगलबार भएको अवार्ड कार्यक्रममा अल्मुताइरीले उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका हुन् ।
प्रशिक्षकहरु भलिबलका जगदीशप्रसाद भट्ट, बक्सिङका दीपक महर्जन, पारातेक्वान्दोका कविराज नेगी लामा र क्रिकेटका डेभ ह्वाटमोरलाई पछाडि पार्दै अल्मुताइरीले अवार्ड जितेका हुन् ।















प्रतिक्रिया