२ कार्तिक २०८३, सोमबार

आठ दलीय गठबन्धन कार्यदलको बैठक बस्दै

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ फागुन । आठ दलीय गठबन्धन कार्यदलको बैठक ।

काँग्रेस संसदीयल दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिने विश्वासको मत लगायतका विषयमा छलफल हुने बताइएको छ ।

गठबन्धनले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो ।

राष्ट्रपति, उपराष्ट्रपति चुनाव सकिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत लिने र मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा दलहरू छन्।