
काठमाडौं, २३ फागुन । पछिल्लो समय नेपाली खेलाडीहरू विदेशिने क्रम बढेको छ ।
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर सुनिल बलले पनि अष्ट्रेलिया गएका छन् । उनी सोमबार अष्ट्रेलिया गएका हुन् ।
उनी संकटा क्लबबाट फुटबल खेल्दै आएका थिए । यसअघि दर्जन बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन् ।















प्रतिक्रिया