३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक वर्ष २०७८/०७९ को वार्षिका प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका छन् ।

आज आइतबार राष्ट्रपति निवास शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।