२ कार्तिक २०८३, सोमबार

साताको पहिलो दिनै नै बढ्यो सुनको मूल्य, कतिमा कारोबार भइरहेको छ ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । नेपाली बजारमा साताको पहिलो दिन नै सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा तीन सय रूपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघकाअनुसार आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ ।