२ कार्तिक २०८३, सोमबार

अछाममा पनि भूकम्पको धक्का

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । अछाममा पनि भूकम्प गएको छ ।

आइतबार बिहान अछाममा पनि भूकम्पको धक्का महसुस भएको हो । ८ बजेर ३५ मिनेटमा छतारा आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

त्यसअघि काभ्रेपलाञ्चोकलाई केन्द्रबिन्दु बनाएर आज बिहानै ८ बजेर ३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट हालसम्म कुनै क्षतिको विवरण प्राप्त भएको छैन ।