२ कार्तिक २०८३, सोमबार

सत्ता गठबन्धनको बैठक बस्दै

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ फागुन । सत्ता गठबन्धनको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । बैठकमा मन्त्रिमण्डललाई पूर्णता दिने विषयम छलफल हुने बताइएको छ ।

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक्लैले १६ वटा मन्त्रालय सम्हालिरहेका छन् ।