
काठमाडौं, २० फागुन पोखराको फेवातालमा डुंगा दुर्घटना हुँदा गम्भीर घाइते भएकी वृद्दाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा १ बगर बस्ने ७० वर्षीय याममाया गिरी रहेकी छिन् । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा उनको गिरीको मृत्यु भएको हो ।
शनिबार साँझ डुंगा दुर्घटना हुँदा ६ जना डुबेका थिए । उनीहरुको तत्कालै उद्दार गरिएको थियो ।
अन्य पाँचजनाको अवस्था सामान्य रहेको छ ।















प्रतिक्रिया